राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा भित्र आइतबार देउवाले आफूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियक्ति गर्न माग गर्दै दाबी पेस गरेका थिए।
काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन्।
शपथ लिन प्रचण्ड दौरा-सुरुवालसहित शीतल निवास पुगेका थिए। राष्ट्रपतिले सरकार गठनका लागि दिएको समयसीमा भित्र आइतबार देउवाले आफूलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री नियक्ति गर्न माग गर्दै दाबी पेस गरेका थिए। आइतबार नै राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
