शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २ हजार १५० रुपैयाँ निर्धारण भएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुन तोलामा ८०० र चाँदी ५० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९४ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २ हजार १५० रुपैयाँ निर्धारण भएको छ। बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० र चाँदी २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ३ हजार ३०० अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
