ढुंगा झरिएसँगै अहिले नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इन्जिनियर कृष्ण आचार्यले बताए।
चितवन– नारायणगढ-मुग्लिन सडकखण्ड बिहीबार दिउँसो ३ बजेसम्म बन्द गरिएकामा अहिले नियमित रूपमा दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका छन्।
सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार चितवनको इच्छाकामना–६ स्थित तुइनभिरमा अड्किएर बसेको ढुंगा झार्न बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सडक बन्द गरिएकोमा काम नसकिएपछि पुनः ३ बजेसम्म बन्द गरिएको थियो।
कुनै पनि समयमा माथिबाट ढुंगा झर्ने र सम्भावित दुर्घटना हुनसक्ने भएकाले जोखिम कम गर्न र दुर्घटना न्यूनीकरण गर्न सडक डिभिजन कार्यालयबाट लामो बुमसहितको एक्स्काभेटर प्रयोग गरी ढुंगा झरिएको उनले जानकारी दिए। ढुंगा झरिएसँगै दुईतर्फी सवारीसाधन आवतजावत गरिरहेका इन्जिनियर कृष्ण आचार्यले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
