संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।
काठमाडौँ–लामो समयदेखि प्रतिक्षित संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा भएको छलफलपछि यो विधेयक पारित गरिएको हो।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बैठकमा 'संघीय निजामती सेवा विधेयक पारित गरियोस्' भन्ने प्रस्ताव पेस गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेस गर्दै बहुमतले पारित भएको घोषणा गरेका हुन्।
विधेयकमाथि भएको छलफलमा सांसदहरूले आ-आफ्ना धारणा राखेका थिए। छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री गुप्ताले यो विधेयक नेपालको संविधान २०७२ अनुसार आएको र यसले प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने विश्वास व्यक्त गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
