अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर र रोल्पास्थित शहीद राजमार्ग भने एकतर्फी रूपमा सञ्चालन भएका छन्।
काठमाडौँ– बाढीपहिरोका कारण मुलुकभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरमा मेची राजमार्ग, रसुवामा पासाङल्हामु राजमार्ग, मकवानपुरमा कान्तिलोक पथ, म्याग्दीमा दरवाङ सडक, नवलपरासीमा पूर्वपश्चिम राजमार्ग, डोल्पामा भेरी करिडोर, रुकुम पश्चिममा जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङमा जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्।
अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी करिडोर र रोल्पास्थित शहीद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
