जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन शुरू भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपद्लाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडाैँ– जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन शुरू भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपद्लाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ। बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुईटेलद्वारा जारी सूचनामा जिल्लाको सप्तकोशी नदी तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह गरिएको हो।
वर्षातको मौसम भएकाले कुनै पनि समयमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरिएको छ। यस्तो अवस्थामा अति आवश्यक नपरी हिंडडुल नगर्न, रातको समयमा जोखिम क्षेत्रका मुल सडक, सहायक सडक मार्गमा सवारी साधन चलाउँदा सावधानी अपनाउन पनि प्रशासनले आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
