तियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्।
काठमाडौँ– आईसीसी पुरुष टी२० विश्वकप एशिया तथा इस्ट एशिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोटमा नेपाल समूह ‘बी’मा परेको छ।
आईसीसीले बिहीबार जारी गरेको समूह विभाजनमा समूह ‘बी’मा नेपालसहित कुवेत र जापान रेहका छन्। प्रतियोगितामा सहभागी रहने ९ टोलीलाई ३ समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’मा यूएई, मलेसिया र कतार तथा समूह ‘सी’मा ओमान, पपुवा न्यु गिनी र समओ रहेका छन्।
आईसीसीको नियमअनुसार हरेक समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्सका शीर्ष ३ टोलीले विश्वकपमा स्थान बनाउने छन्।
प्रतियोगिता असोज २२ देखि असोज ३१ सम्म ओमानको अल अमेरातस्थित क्रिकेट एकेडेमी मैदानमा हुनेछ।
नेपालले समूह चरणको पहिलो खेल असोज २२ मा कुवेत तथा दोस्रो खेल असोज २४ मा जापानविरुद्ध खेल्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
