बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।
देउखुरी– बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाङ तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ।
बबई गाउँपालिका–४ पुरन्धारा छहरा नजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको सोमबार डुबेर मृत्यु भएको हो।
तुलसीपुर उपमहानगरपालिका–२ निवासी १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगर रहेका छन् ।
हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीका अनुसार साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेका थिए। शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
