अशाेककुमार राई र राजकिशाेर यादवमध्ये एक जना जसपा संसदीय दलको नेता बन्ने सम्भावना छ।
काठमाडाैँ– जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले संसदीय दलको नेता छान्दै छ।
बुधबार निर्वाचनमार्फत् दलकाे नेता छान्ने कर्यतालिका रहेकाे जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाकारी दिए। जसका लागि मिथिलेसकुमार सिंह संयोजक, अर्जुन थापा र दिपेन्द्र झा सदस्य रहेकाे निर्वाचन समिति गठन गरिएकाे छ।
अशोककुमार राई र राजकिशोर यादवले दलको नेताका लागि इच्छा व्यक्त गरेकाे जसपाले जनाएकाे छ। तर, राईको सम्भावना बढी रहेको सो दलका नेताहरू बताउँछन्।
बिहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता र दिउँसाे २ः३० देखि ३ः३० सम्म मतदान गर्ने कार्यतालिका रहेकाे निर्वाचन समितिले जनाएकाे छ। प्रतिनिधिसभामा जसपाका १२ जना सदस्य छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
