अर्थमन्त्री विष्णु पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका छन्।
काठमाडौँ– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सावधानीपूर्वक कदम चाल्दा ठीक ठाउँमा आउने बताएका छन्।
बुधबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार संघसँगको छलफलमा बोल्दै मन्त्री पौडेलले सरकारले सावधानीपूर्वक कदम चाल्दा अर्थतन्त्र सकारात्मक दिशामा आउने बताएका हुन्। उनले मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर नभए पनि समस्या भने रहेको बताए।
"मुलुकको अर्थतन्त्र काबुभन्दा बाहिर गएको भन्ने होइन। तर, अर्थतन्त्रमा समस्याहरू छन्। यदि मिस ह्यन्डिल गर्यो भने अर्थतन्त्र अप्ठ्यारोमा पर्न सक्छ। सावधानीपूर्वक हिँड्यौँ भने र ठीक ढंगले कदम चाल्दै गयौँ भने अर्थतन्त्र ठीक ढंगमा आउन सक्ने देखिएको छ", उनले भने।
उनले अर्थतन्त्रमा देखिएका समस्या समाधान गरी सबल अर्थतन्त्र बनाउन सबैले एउटा-एउटा इट्टा थप्दै जानुपर्ने आवश्यकता औँल्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
