शुक्रबार छापावाल सुन एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
काठमाडौँ– शुक्रबार सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ।
छापावाल सुन ताेलाकाे एक लाख एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे छ। बिहीबार प्रतितोला एक लाख ९०० रुपैयाँ थियो।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ९०० रुपैयाँ छ। शुक्रबार चाँदीको मूल्य भने १५ रुपैयाँ बढेको छ।
चाँदी प्रतितोला एक हजार ३९५ मा कारोबार भइरहेको संघले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
