पर्व

इन्द्रजात्राको तयारी: कोर क्षेत्रका सडक मर्मत शुरू\n

इन्द्रजात्राको तयारी शुरू भएसँगै काठमाडौँका कोर क्षेत्रका सडक मर्मत धमाधम भइरहेको छ। बाटोका खाल्डो पुर्ने र मिलाउने काम भइरहेको हो। हरेक वर्ष इन्द्रजात्राको पूर्वसन्ध्यामा काठमाडौँ महानगरले सडक गर्दै आएको छ। तस्वीर: नेपाल फोटो लाइब्रेरी