गर्मी

गर्मी छल्न र्‍याफ्टिङ

गर्मी शुरू भएसँगै सिन्धुपाल्चोकको सुकुटेमा पर्यटकको चहलपहल बढेको छ। काठमाडौँदेखि नजिकै रहेको सुकेटेमा व्यस्त जीवन र थकान मेट्न मानिसहरू पुग्न थालेका छन्। सुनकोशीको माछा र र्‍याफ्टिङ प्रमुख आकर्षण हुन्। यहाँको र्‍याफ्टिङ आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ। सिजनमा शुक्रबार र शनिबार सुनकोशीमा ट्राफिक जाम नै हुने गरेको छ।\n\n