नेवा: संस्कृति
नेवा: संस्कृति काठमाडौँ उपत्यकाको मौलिक संस्कृति हो। यहाँका आदिवासी वा मुख्य बासिन्दा नेवार हुन्। बागमती नदी वरपर रहेका उपत्यका नै नेवारका आदिमस्थल हुन्। काठमाडौँका नेवारहरू कला, साहित्य, गीतसंगीत, खानपान, जात्रालगायतका अनेकौँ पक्षको नेतृत्व सम्हाल्ने साधक पनि हुन्। नेवार समुदायका धेरै मान्छेहरू मूर्तिकला, परम्परागत संगीतकला, चित्रकला, खाद्यकलालगायत सिर्जनात्मक कर्ममा तल्लीन हुन्छन्। त्यसैले त काठमाडौँमा नेवा: संस्कृतिको छुट्टै महत्त्व र पहिचान छ। तस्वीर : न्युज एजेन्सी नेपाल
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||









