रंगको पर्व

होली प्रारम्भ\r\n

होली पर्व प्रारम्भ भएको जानकारीस्वरूप काठमाडौँको वसन्तपुरमा सोमबार बिहान विधिपूर्वक चीर ठड्याइएको छ। फागुन शुक्ल अष्टमीमा चीर ठड्याएपछि काठमाडौँ उपत्यकासहित देशैभर होली शुरू भएको मानिन्छ।