क्यान्सर दिवस

आशाका लागि ज्योति

विश्व क्यान्सर दिवसको पूर्वसन्ध्यामा ललितपुरमा द्वीप प्रज्वलन गरिएको छ। नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर लि तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको आयोजनामा \'आशाको लागि ज्योति\' भन्ने नारासहित क्यान्सरविरुद्ध जनचेतना जगाउन ललितपुर महानगरपलिका प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो।