नियमित बन्दै

सुकुमबासी जीवन

थापाथलीस्थित सुकुमबासी बस्ती नियमित दैन्दिनीमा फर्किएको छ। काठमाडौँ महानगरले अवैध बस्ती भत्काउने निर्णय गरेपछि आन्दोलित बनेकाे बस्ती पुनः नियमित जीवनशैलीमा फर्किएको हो।