बाला चतुर्दशी

पितृ खुशी पार्ने पर्व

बाला चतुर्दशीका अवसरमा विगत एक वर्षयता मृत्यु भएका आफन्तजनप्रति श्रद्धाञ्जली अर्पण गर्न आज आज बिहानैदेखि डोलेश्वर महादेव मन्दिर र अन्य हिन्दू तीर्थस्थलमा भक्तजनको भीड लागेको छ।