पुष्प मेला
काठमाडौँ- फूल र झिलिमिलीको पर्व तिहारलाई लक्षित गरेर ललितपुरको जावलाखेलमा १५औँ गोदावरी फूल मेला तथा प्रदर्शनी भइरहेको छ। फ्लोरिकल्चर एशोसिएसन नेपाल फ्यानको आयोजना गरेको प्रदर्शनीमा विभिन्न प्रकारका फूल राखिएको छ। मेलामा ४९ वटा व्यावसायिक, दुईवटा प्रतियोगितात्मक र चारवटा सूचनामूलक गरी ५५ वटा स्टल राखिएको र प्रदर्शनीमा ७ सयभन्दा बढी फूल व्यवसायी संलग्न रहेको एशोसिएनले जनाएको छ। बिहीबारबाट शुरू भएको मेला चार दिनसम्म चल्ने छ।\r\n
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||





