धान भित्र्याउने चटारो

योसिंखेलका किसान धान भित्र्याउन व्यस्त

\nदशैँ सकिएसँगै भक्तपुरको योसिंखेलवासी धान थन्क्याउन व्यस्त भएको छन्। मौसम खुलेरसँगै योसिंखेलका किसानलाई धान झाँटेर सुकाउन भ्याइनभ्याइ छ। यहाँका किसानले परम्परागत रूपले धान सुकाएर भण्डारण गर्ने गर्छन्। असारमा रोपेको धान कात्तिक र मंसिरमा देशभर भण्डारण गर्ने गरिन्छ। तस्वीरहरू: अमित मचामसी\n