सदरमुकाम फुङलिङबाट सिरिजंघा गाउँपालिकाको भन्ज्याङतर्फ जाने क्रममा आइतबार बिहान जिप दुर्घटनामा परेको हो।
काठमाडौँ– ताप्लेजुङमा जिप एक जनाको मृत्यु भएको छ। फुङलिङ–११ फावाखोलास्थित बनपाला भएको दुर्घटनामा स्थानीय भावना रसाइलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
रसाइली सिरिजंघा–३ स्थित सरस्वती माविमा अध्यापनरत शिक्षक हुन्। सदरमुकाम फुङलिङबाट सिरिजंघा गाउँपालिकाको भन्ज्याङतर्फ जाने क्रममा आइतबार बिहान जिप दुर्घटनामा परेको हो। रसाइली विद्यालय जान उक्त जिपमा चढेकी थिइन्।
जिप ब्रेक फेल भएर सडकदेखि करिब ८० मिटर तल झरेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक सविन विष्ट घाइते भएका छन्। उनलाई उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
