सूचीमा समावेश पाँच पुस्तकमध्ये एक आख्यान, एक गैरआख्यान, एक नियात्रा र दुई वटा उपन्यास छन्। यही सूचीबाट एक पुस्तक पद्मश्री पुरस्कारका लागि छनोट हुनेछ।
काठमाडौँ– पद्मश्री पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक भएको छ।
बिहीबार खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले १५ पुस्तकमध्येबाट उक्त सूची सार्वजनिक गरेको अध्यक्ष जीवा लामिछानेले जानकारी दिएका छन्। सूचीमा समावेश पाँच पुस्तकमध्ये एक आख्यान, एक गैरआख्यान, एक नियात्रा र दुई वटा उपन्यास छन्।
छानिएका पुस्तकमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो’, भवानी खतिवडाको ‘प्रमाण सगरमाथा’, सरस्वती प्रतीक्षाको ‘स्व’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ रहेका छन्।
प्रतिष्ठानले पहिलो चरणमा प्राप्त २०३ पुस्तकबाट असार १५ गते १५ पुस्तक सार्वजनिक गरेको थियो। यही सूचीबाट एक पुस्तक पद्मश्री पुरस्कारका लागि छनोट हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
