खुर्सानीले रंगीचंगी खोकना [तस्वीरहरू]

खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन्।

खुर्सानीले रंगीचंगी खोकना [तस्वीरहरू]
तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी।

काठमाडौँ– प्रत्येक वर्ष साउन महिनामा ललितपुरको खोकना रातो खुर्सानीको घुम्टो ओढेर बस्ने गर्छ। पुराना शैलीका कलात्मक झ्याल र बरण्डामा धागोले उनेर सुकाउन राखिएका खुर्सानीले यो ऐतिहासिक बस्तीलाई झन् रंगीन बनाउँछन्। 

खोकनाको भित्री बस्तीका अधिकांश घरमा अहिले रातो खुर्सानीका माला सजिएका देखिन्छन्। स्थानीयका अनुसार, साउनको घाममा सुकाएको खुर्सानी खान, बीउको रूपमा राख्न तथा धुलो बनाएर बेच्नका लागिसमेत प्रयोग गरिन्छ।

nullnullnullnullnullnull