केही दिनअघि कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा एक जनाको ज्यान गएको थियो।
काठमाडाैँ– गृहमन्त्रालयले कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमाललाई मन्त्रालय तानेको छ।
गृहमन्त्रीले हमाललाई मन्त्रालय तानेर त्यहाँ दाङका प्रजिअ कृष्णप्रसाद लम्साललाई पठाइएको मन्त्रीका प्रेस संयोजक शेरबहादुर सिंहले जानकारी दिए। केही दिनअघि कैलाली कारागारका दुई कैदी समूहबीच झडप भएको थियो।
झडपमा परी एक जना कैदीको मृत्यु भएको थियो भने तीन कैदी गम्भीर घाइते भएका थिए। उक्त घटनाको छानबिनका लागि सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
