महानगरले भत्कायो स्वीकृतिबिना बनाइएका संरचना [तस्वीरहरू]

कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्र पर्ने संरचना डोजर र ब्रेकर लगाएर भत्काइएको छ।

महानगरले भत्कायो स्वीकृतिबिना बनाइएका संरचना [तस्वीरहरू]
तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले नदी करिडोर अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना भत्काउने कार्य जारी राखेको छ। 

यस क्रममा बिहीबार कालीमाटी क्षेत्रमा बग्ने मनमति खोलामाथि बनेका पक्की पुलसहितका संरचना डोजर र ब्रेकर लगाएर भत्काएको हो।

null

कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्र पर्ने संरचनामा डोजर चलाएको छ। 

खोला अतिक्रमण गरेर निजी प्रयोजनका लागि निर्माण गरिएका संरचना हटाइएको महानगरले जनाएको छ।

nullnullnullnull