देशका पहाडी भूभागमा पहिरोको जोखिम रहेको, नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन तथा पूर्वतयारी गर्न महाशाखाले अनुरोध गरेको छ।
काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदली रहनेछ। साथै पहाडी र तराईका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
त्यसैगरी, राति कोशी, मधेश, बागमती र गण्डकीका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
