तिज मनाउँदै, कर्तव्य निभाउँदै [तस्वीरहरू]

कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन्। सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरूसँगै काम गरिरहेका देखिन्छन्।

तिज मनाउँदै, कर्तव्य निभाउँदै [तस्वीरहरू]
नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– हिन्दू नेपाली महिलाहरू तिज पर्व मनाउँदै छन्। तिजमा खासगरी शिव मन्दिरमा व्रतालुहरूको घुइँचो भिड लाग्छ। पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिलाको घुइँचो लागेको छ।

null

बिहानको तीन बजेदेखि नै महिलाहरू दर्शनका लागि लाइनमा लागेका छन्। उनीहरूको सेवा सुविधाका लागि सुरक्षाकर्मीदेखि स्वयंसेवक पनि खटिएका छन्। 

कतिपय महिला चाडसँगै आफ्नो कर्तव्य पनि निर्वाह गरिरहेका छन्। सुरक्षाकर्मीसँगै सञ्चारकर्मी अनि सफाइकर्मी महिलाहरूसँगै काम गरिरहेका देखिन्छन्।

nullnullnullnullnull