नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ। त्यति नै परिमाणको चाँदी २ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
बुधबार एक तोला सुन १ लाख ९९ हजार रुपैयाँमा किनबेच भएको थियो। त्यति नै परिमाणको चाँदी २ हजार ३४५ रुपैयाँमा रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
