मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यूनचापीय रेखाको सरदर स्थान आसपास रहेको छ।
काठमाडौँ– बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मनसुन केही सक्रिय भएको छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यूनचापीय रेखाको सरदर स्थान आसपासमा अवस्थित रहेको जनाएको छ।
दिउँसो देशभर बदली हुने छ भने सबै प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र सुदूरपश्चिमका केही भूभागमा भारी वर्षाको सम्भावना छ।
राति देशभर आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
