देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थान आसपास रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका तराई र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकीसहित बाँकी भूभागमा हल्कादेखि मध्यम वर्षा हुनेछ।
राति देशभर साधारणतया बदली रहने महाशाखाले जनाएको छ। सबै प्रदेशका पहाडी भूभागका केही र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
