नान्गरहार प्रान्तको जलालाबाद शहरबाट २७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर भूकम्प गएको हो।
अफगानिस्तानमा सोमबार बिहान ६ म्याग्निच्युडको भूकम्प गएको छ।
नान्गरहार प्रान्तको जलालाबाद शहरबाट २७ किलोमिटर उत्तरपूर्वमा केन्द्रबिन्दु भएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
तालिबान सरकारका अनुसार भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। १०० जनाभन्दा बढी घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।
अफगानिस्तान भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र हो। हिन्दुकुश हिमशृंखला भौगोलिक रूपमा सक्रिय भएकाले प्रत्येक वर्ष शक्तिशाली भूकम्प जाने गरेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
