जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ।
काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले दिउँसो देशभर साधारणतया बदली रहने बताएको छ।
बागमती, गण्डकी र लुम्बिनीका प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। मधेश र लुम्बिनीका केही स्थानमा हुरी चल्ने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।
त्यसैगरी, राति कोशी र मधेश प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली र बाँकी भागका केही स्थानमा आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
