पहिरोका कारण करिब २५० मिटर सडक प्रभावित भएको छ। जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ।
काठमाडौँ– सिन्धुपाल्चोकको भोटेकोशी–२ इको क्षेत्रमा साउन १८ गते खसेको पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्ग पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन।
पहिरोका कारण करिब २५० मिटर सडक प्रभावित भएको छ। जसमध्ये ५० मिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ।

चीनसँगको प्रमुख व्यापारिक नाकातर्फ जाने यो मार्ग बन्द हुँदा कन्टेनर बाटोमै अड्किएका छन्। विशेष गरी फलफूल र तरकारी बोकेका गाडीका सामान कुहिन थालेका छन्। यसको मार व्यापारीलाई परेको छ। केहीले भने भरियाको भरमा सामान लैजान थालेका छन्।
सडक खुलाउने प्रयास भइरहे पनि पहिरो खस्ने क्रम नरोकिएकाले तत्काल सञ्चालनमा ल्याउन कठिन छ।





Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
