नेपाल र बांग्लादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।
काठमाठौँ– नेपाल र बांग्लादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ।
शनिबार साँझ काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्।
यो खेल फिफा विन्डोअन्तर्गत आयोजना गरिएको हो। यस शृंखलाको दोस्रो खेल मंगलबार हुनेछ। यदि उक्त खेल पनि बराबरीमा सकिएमा सिधै पेनाल्टी सुटआउटमार्फत विजेताको टुंगो लगाइनेछ।
नेपाली राष्ट्रिय फुटबल टोलीले करिब दुई वर्षपछि आफ्नो घरेलु मैदानमा खेले हो। खेलअघि बोल्दै कप्तान किरण चेम्जोङले लामो समयपछि घरेलु दर्शकमाझ खेल्न पाउँदा उत्साहित भएको बताएका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
