सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको मौसम पूर्वानमान महाशाखाले जनाएको छ।
काठमाडौँ– मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित छ।
सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको मौसम पूर्वानमान महाशाखाले जनाएको छ।
दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुनेछ। कोशी र कर्णालीका पहाडी भूभागमा भारी वर्षाको पनि सम्भावना छ।
राति कोशी र मधेश प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा मध्यम वर्षाको सम्भावना छ। कोशीको तराई भूभागमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
