मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँ– देशभर साधारणतया मौसम बदली रहनेछ। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत देशका पहाडी भूभागका केही र बाँकी तराईका भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनीको पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशीको पहाडी, मधेश, गण्डकी र लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
