सडकमा बढ्यो चहलपहल [तस्वीरहरू]

बजारमा किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेको संख्या बढेको छ।

तस्वीर: बीपी अनमोल/उकालो

काठमाडौँ– नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा बिहीबार केही खुकुलो बनाएको छ। कर्फ्यु खुकुलो भएपछि सडकमा आवतजावत बढेको छ। 

बजारमा किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेको संख्या बढेको छ।

null

नेपाली सेना चोकचोकमा खटिएका छन्। उनीहरूले आवतजावत गर्नेहरूलाई सोधपुछ गरेर छाडिरहेका छन्।

nullnull