नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले कानूनी तथा राजनीतिक परामर्श गरिरहेका छन्। बिहीबार रातिसम्म भएको छलफल शुक्रबार पुन: हुँदैछ।
काठमाडौँ– राष्ट्रपति भवन शीतलनिवास क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ।
राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि छलफल तीव्र पारेसँगै सो क्षेत्रमा नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाएको हो।

जेनजी पुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण केही दिनदेखि नेपाली सेनाले देशभर कर्फ्यु लगाएको छ। उक्त कर्फ्यु केही खुकुलो बनाउँदै लगे पनि शीतलनिवास आसपास भने सेनाको बाक्लो उपस्थिति छ।
नयाँ सरकार गठनका लागि राष्ट्रपति पौडेलले कानूनी तथा राजनीतिक परामर्श गरिरहेका छन्। बिहीबार रातिसम्म भएको छलफल शुक्रबार पुन: हुँदैछ।




Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
