जेनजी आन्दोलनका मृतकको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि (तस्वीरहरू)

‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि गरिएको छ।

जेनजी आन्दोलनका मृतकको राष्ट्रिय सम्मानसाथ अन्त्येष्टि (तस्वीरहरू)
दामोदर सापकोटा, बिजेन अमात्य/नेपाल न्यूज बैंक

काठमाडौँ– ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

त्रिवि शिक्षण अस्पतालमा शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाइएका मृतकहरूको शवलाई नगर परिक्रमा गराउँदै पशुपति लगिएको थियो। आन्दोलनमा ज्यान गुमाएकामध्ये चार शवलाई राष्ट्रिय झन्डा ओढाएर अन्त्येष्टि गरिएको हो। हेर्नुहोस् तस्वीरहरू :

nullnullnullnullnullnullnullnullnull