राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका छन्।
काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मन्त्रालय फुटाएर सरकारमा नजाने बताएको छ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा नजाने स्पष्ट पारेका हुन्। “राप्रपालगायत दलहरूलाई सरकारमा लान मन्त्रालयको संख्या बढाइने भन्ने हल्ला निराधार हो,” उनले ट्विटरमा लेखेका छन्, “मन्त्रालयको संख्या बढाएर राप्रपा सरकारमा जाँदैन।”
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने समय नजिकिँदै जाँदा केही मन्त्रालय फुटाएर गठबन्धन दलमा भागबन्डा मिलाउने चर्चा भइरहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
