शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि सञ्चालनमा आएको छ।
चितवन– गत शुक्रबार गएको पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सोमबार साँझदेखि सञ्चालनमा आएको छ।
तुइन खोलामा गत शुक्रबार साँझ ६ बजे आएको पहिरोका कारण अवरुद्ध सडक सोमबार साँझ ५ः३० बजेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो।
डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार हिजो साँझ केही समय एकतर्फी सञ्चालनमा आएको सडक राति बन्द गरिएको थियो।
सोमबार बिहानदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सो सडक दिउँसो १ बजेदेखि ३ बजेसम्म पूर्णरूपमा बन्द गरी पहिरो पन्छाइएको थियो।
अझै पहिरोको जोखिम रहेकाले यात्रा गर्दा सवारी चालक र यात्रुलाई सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
