महाशाखाका अनुसार राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
काठमाडौँ– देशमा मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ। स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकीमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बागमती र गण्डकीका पहाडी भूभागमा साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीका पहाडी भूभागका केहीमा मध्यम वर्षाको सम्भावना छ।
महाशाखाका अनुसार राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
