डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो निरन्तर झरिरहेको छ। पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ।
चितवन– नारायणगढ–मुग्लिन सडकको तुइन खोलामा सोमबार पुनः सुक्खा पहिरो खसेको छ।
अपरान्ह १२ बजे खसेको पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको डिभिजन सडक कार्यालय भरतपुरले जनाएको छ।
कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिरो निरन्तर झरिरहेको छ। पहिरोले सडकको ७० मिटर भाग ढाकेको छ।
दुई वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउन थालिएको उनले बताए। तर पहिरो नरोकिएकाले समस्या भइरहेको उनको भनाइ छ। उक्त स्थानमा गत साता पनि पहिरो खस्दा ४८ घण्टा सडक अवरुद्ध भएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
