नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सोमबार बिहान खसेको सुक्खा पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ।
चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा सोमबार बिहान खसेको सुक्खा पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ।
दिउँसो १२ बजे खसेको पहिरो साँझ ६ बजे पन्छाएर सडक एकतर्फी रूपमा खोलिएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।
पटकपटक पहिरो खसेर अवरुद्ध हुने गरेको सोही स्थानमा यसपटक पनि सडक बन्द हुँदा दशैँ पर्व मनाउन थातथलो जान लागेका हजारौँ यात्रुहरू घण्टौँसम्म जाममा रोकिन बाध्य भएका थिए। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
