नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री एवं शेरबहादुर देउवालाई निर्वाचनकेन्द्रित बहसमा आउन चुनौती दिएका छन्।
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई चुनावकेन्द्रित बहसमा आउन चुनौती दिएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पश्चिमा देशहरूमा निर्वाचनकेन्द्रित लाइभ डिबेट हुने गरेको उल्लेख गर्दै उनले देउवालाई बहसमा आउन चुनौती दिएका हुन्।
अध्यक्ष ओलीले मतदाताहरूको सुझावअनुसार आफूले प्रधानमन्त्री देउवासँग चुनावी बहस गर्न चाहेको उल्लेख गरेका छन्। उनले प्रधानमन्त्री देउवालाई बहसका लागि तयार हो कि होइन भनेर प्रश्नसमेत गरेका छन्।
"सामाजिक सञ्जालमा रहेका धेरै साथीहरूले 'लाइभ डिबेट'मा आउन आग्रह गर्नुभएको छ। धेरैजसोले मेरो र नेकांका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनुभएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको छ," म त "यसका लागि तयार छु, देउवाजी नि?"
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
