सोमबार दिउँसो विद्यार्थी प्रार्थनाका लागि भेला भएको समयमा विद्यालय भवन एक्कासि भत्किएको थियो।
इन्डोनेसियाको जाभा टापुमा अवस्थित सिडोआरजो शहरको एक बहुतले इस्लामिक विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ।
सोमबार दिउँसो विद्यार्थी प्रार्थनाका लागि भेला भएको समयमा विद्यालय भवन एक्कासि भत्किएको थियो।
करिब ९१ जना विद्यार्थी अझै भवनको भग्नावशेषमुनि पुरिएको आशंका रहेको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले बताए।
उद्धार टोलीहरू बेपत्ता भएका मानिसको खोजीमा खटिएका छन्। (रासस/एएफपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
