प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीको टीकाको दिन ‘जेनजी आन्दोलन’मा मृत्यु भएका शहीद परिवारलाई भेटेर सान्त्वना दिएकी छन्।
काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको विजयादशमीको टीकाको दिन ‘जेनजी आन्दोलन’मा मृत्यु भएका शहीद परिवारलाई भेटेर सान्त्वना दिएकी छन्।
प्रधानमन्त्री कार्कीले आन्दोलनका मृतकहरूको सम्झनामा यसपालिको दशैँमा टीका नलाउने निर्णय यसअघि नै सार्वजनिक गरिसकेकी थिइन्।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, उनले टीकाको दिन बागलुङ घर भई काठमाडौँको वनस्थली बस्दै आएका सौरन किशोर श्रेष्ठको परिवारलाई भेटिन्।
यसका साथै उनले नागार्जुन-३ मा मृतक कान्छी नगरकोटीको परिवार र कीर्तिपुरस्थित मैत्रीनगरमा मृतक बुद्धिबहादुर तामाङको परिवारलाई भेटेर समवेदना व्यक्त गर्ने कार्यक्रम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
