मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौँ– देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराई तथा मधेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमतीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
राति सबै प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनीका पहाडी र तराई भूभागमा मध्यम वर्षा हुनेछ।
कोशी, मधेश, बाग्मती, लुम्बिनी र गण्डकीका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
