विभागले नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ– सडक विभागले राति यात्रा नगर्न अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना र त्यसबाट पहिरोको जोखिमसमेत रहेको जनाएको छ। सोही जोखिमलाई मध्यनजर गर्दै सडक विभागले रातिको समयमा यात्रा नगर्न आग्रह गरेको हो।
सडक विभागले मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीहरूलाई विपद् प्रतिकार्य कार्यका निम्ति तयार रहन समेत आह्वान गरेको छ।
साथै, विभागले नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउन्ने सडकमा यात्रा गर्नेलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
