नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ।
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य तोलामा २ लाख ३० हजार रुपैयाँ नाघेको छ। दशैँको बिदापछि आइतबार बजार खुलेसँगै सुनको मूल्य बढेको हो।
दशैँअघि असोज १२ गतेपछि पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ३० हजार ६०० रुपैयाँ कायम भएको छ।
यसैगरी, असोज १२ मा तोलामा २ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ पुगेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
